काभ्रे जिप दुर्घटना: डीआइजी भण्डारीसहित तीनजनाको मृत्यु

काभ्रे । काभ्रेको मन्डनदेउपुर नगरपालिका–६, ढकालथोकमा शनिबार एक जिप दुर्घटना हुँदा नेपाल प्रहरीका डीआइजीसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । बा३च २८७ नम्बरको जिप दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाल प्रहरीका डीआइजी सुशीलकुमार भण्डारी, मन्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की रहेको स्थानीय वडाध्यक्ष नेत्रप्रसाद ढकालले जानकारी … Continue reading काभ्रे जिप दुर्घटना: डीआइजी भण्डारीसहित तीनजनाको मृत्यु